बर्दियामा चलचित्र ‘ह्यासट्याग माया’ (३माया) को छायांकनको क्रममा चलचित्रकर्मी । राजिव गुरुङले निर्देशन गरिरहेको चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्यलगायतले अभिनय गरिरहेका छन्। तस्बिर: भेषराज कार्की/रासस
चलचित्र ‘ह्यासट्याग माया’को सुटिङ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु