यातायात व्यवस्था कार्यालय रुकुम पश्चिम चौरजहारी स्थापना भएसँगै चार जिल्लाका सर्वसाधारणले सेवा लिन सहज। सुर्खेत–नेपालगन्ज जानुपर्ने बाध्यता हट्नुका साथै यातायातको क्षेत्रमा देखिएका विकृतिसमेत कम हुँदै गएका छन्। तस्बिर : हेमन्त केसी/रासस
रुकुम पश्चिम चौरजहारी स्थापना यातायात व्यवस्था कार्यालयको भवन
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु