चौतारा साँगाचोकगढि नगरपालिका स्थित ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माणको कार्य गरिँदै।
विसं २०७२ को भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर ८ वर्षपछि पुरानै शैली र ढाँचामा पुनर्निर्माण हुन लागको हो। तस्बिर : देवराज सुवेदी/रासस
भूकम्पको ८ वर्षपछि पुनर्निर्माण हुँदै ११५ वर्ष पुरानो कृष्ण मन्दिर

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु