नासो गाउँपालिका–१ तालगाउँलाई जोखिमबाट जोगाउन मस्र्याङ्दी नदीमा निर्माण गरिएको तटबन्ध। विसं २०७८ असार १ गते गाउँनै बगर भएपछि जोखिम न्यूनीकरणका लागि तटबन्ध लगाइएको हो। तस्विर : नवीन लामिछाने/रासस
तालगाउँलाई जोगाउन बर्खा अगावै निर्माण गरिएको तटबन्ध
तालगाउँलाई जोगाउन बर्खा अगावै निर्माण गरिएको तटबन्ध
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु