चितवन । गृहमन्त्री भएपछि पहिलो पटक चितवनमा औपचारिक समारोहमा सहभागी हुन चितवन आएका हुन्। खिचरा महाेत्सवकाे उद्घाटन गृहमन्त्रीले गर्देछन्।
महोत्सवको उद्घाटन सकेर गृहमन्त्री भरतपुर आउने छन् । साढे २ बजे चितवन उद्योग संघमा औद्योगिक क्षेत्रको विषयमा छलफल हुने छ । त्यसपछि मात्रै उनले मेन इन नेपाल एक्स्पोको अवलोकन गर्ने छन् । अवलोकनपछि उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसँग छलफल हुने छ । साँझ ५ बजे फुड फेस्टिबलको अवलोकन र ६ः१५ बजे सौराहामा सौराहाका पर्यटनका विषयमा स्थानीयसँग गृहमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ ।