काठमाडौं । मलेसिया युवा स्टार ब्याट्सम्यान विरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । मलेसिया कप्तानी भूमिका निर्वाह गरि सकेका विरनदीपले सोमपाल कामी कप्तान रहेको चितवन टाइगर्सबाट इपिएल खेल्ने छन् ।
इपिएल रोमान्चक बन्दै
इपिएल रोमान्चक बन्दै
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु