चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालय रामपुरले उपप्राध्यापक पदको खुला प्रतियोगिताको दरखास्त आह्वान गरेको छ ।
बुधवार एक सूचना जारी गर्दै आयोगले दरखास्त आह्वान गरेको हो । आयोगले विभिन्न संकायका लागि १५ जना माग गरेको छ ।
हेर्नुहोस् सूचना