चितवन । चितवन क्षेत्र नं. १(ख) मा नेकपा (एकीकृत समाजवादी)बाट कृष्ण खनाल उम्मेदवार हुने भएका छन् ।
पार्टीका पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला ईञ्चार्ज समेत रहेका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री खनाललाई एकीकृत समाजवादीले १(ख) मा गठबन्धनको साझा उम्मेदवार बनाउने भएको हो ।
यसअघि चितवन १ का लागि संघमा उम्मेदवार सिफारिस भएपनि गठबन्धनको बैठकले सो पार्टीलाई चितवनमा १(ख)मा प्रदेशसभाको भाग छुट्याएसंगै सो स्थानमा खनाल उम्मेदवार बन्न लागेका हुन् ।
एकीकृत समाजवादीबाट चितवन क्षेत्र नं. १(ख) मा कृष्ण खनाल उम्मेदवार
एकीकृत समाजवादीबाट चितवन क्षेत्र नं. १(ख) मा कृष्ण खनाल उम्मेदवार
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु