काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ । याे बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूची टुङ्याउने छ ।
एमाले केन्द्रीय सचिवालय बैठक सुरु
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु