चितवन ।पछिल्ला् २४ घण्टामा चितवनमा कोराना संक्रमणबाट ४ जनाको मृत्यु, १४३ जना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय, चितवनका अनुसार
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २३६ पुगेको छ । जसमध्ये दुई हजार १ सय ६ जना सङ्क्रमित होम आइसोलेसनमा छन् ।