चितवन । चितवन क्षेत्र नं २ मा नेकपा एमालेका पाँच नेताले आफ्नो दावी प्रस्तुत गरेका छन् ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीमा कृष्णभक्त पोखरेल, देवी ज्ञवाली, डा तिलचन्द्र भट्टराई, शिवकुमारी गोतामे र कृषिविज्ञ डा कृष्ण पौडेलले पनि चितवन २ बाट चुनाव लड्नको लागि आवेदन दिएका छन् ।