चितवन । चितवनकै माओवादी नेता अमिक शेरचन बने लुम्बिनी प्रदेश प्रमुख नियुक्त भएका छन ।
लुम्बिनी प्रदेश प्रमुखलाई फिर्ता बोलाउँदै शेरचनलाई नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।०४८ सालमा चितवन क्षेत्र नम्बर ३ बाट सांसदका लागि कांग्रेसको टिकट पाएका उनी अमिक शेरचनबाट पराजित भएका थिए ।