चितवन । भरतपुर महानगरपालिका वडा नं ३ नगरवन मार्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
नारायणगढ, सामुदायिक सेवा केन्द्र नारायणगढ चितवन र नगर वन स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा स्वास्थ्य शिविर गरिएको हो ।
कार्यक्रममा ३० जनाको सहभागितामा सोही केन्द्रमा “निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।