चितवन । चितवनमा नेपाल मगर संघ गठन भएको छ । आज चितवनमा मगर पत्रकारहरुको पहिलो जिल्ला भेलाले आसिक रानामगरको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा आशिका थापा मगर, सचिवमा मुना लम्तरी मगर, कोषाध्यक्षमा देउकुमार थापामगर र सदस्यहरुमा तीलक थापा मगर, पुनम थापा मगर, किरण थापा मगर रहेका छन् ।