चितवन । नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको पनि नाम प्रस्ताव भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्ष्पकमल दाहाल प्रचण्डले १२५ जना पोलिटव्यूरो सदस्यको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष प्रचण्डले रेनु दाहाललाई पनि पोलिटव्यूरो सदस्यको लागि प्रस्ताव गरेका हुन् ।