चितवन । चितवनको माडी नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । माडी वडा नं ६ को वडाध्यक्षमा नेकपा (एमाले) का उमेदवार दीपेन्द्रराज पौडेल ८६१ मत ल्यएर विजयी भएका छन् ।
नेपाली काँग्रेसका प्रत्यासी यमनाथ सुवेदीलाई उनले हराएका हुन् । उनले ८३९ मत ल्याए ।