चितवन। चितवनको भरतपुरमा आज हुन लागेको सत्तारुढ गठबन्धनको बैठकमा कांग्रेस नेता शेखर कोइराला नआउने भएका छन् ।
सत्तारुढ पाँचदलीय गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभामा व्यस्त भएकाले शेखर कोइराला नआउने उनका स्वकीय सचिव दिनेश थपलियाले पुष्टि गरे ।