चितवन । रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सवले कृषिलाई उकास्न कृषि परिसरको राखेको छ । कृषि परिसरमा अवलोकनकर्ताको आकर्षण पनि निकै राम्रो रहेको छ । महोत्सवको कृषि परिसरमा च्याउ, नर्सरी, गाई फार्म, मौरी फार्म लगायतको स्थल रहेको छ ।
रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौली चौरमा फागुन १५ गतेबाट सुरु भएको हो । संघका अध्यक्ष एंव महोत्सवको संयोजक समेत रहेका अनिल कृष्ण श्रेष्ठले महोत्सव सुरु हुनुभन्दा अघाडीबाटै महोत्सवमा कृषिलाई विषेश प्रथामिकतामा राख्ने बताएका थिए ।
आज महोत्सवको कृषि परिसर चितवन प्रेसको क्यमरामा यसरी कैद भयो ।