चितवन । चितवन कांग्रेसको अधिवेशन फागुन १५ गते हुने भएको छ । १४ गते उम्मेद्वारी मनोनयन पत्र दर्ताको कार्यक्रम चल्ने जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । उनका निर्वाचनलाई व्यवस्थित र सभ्य बनाइनेछ । निर्वाचन स्थलमा कुनै पनि उमेदवारले फ्लेक्स प्रिन्ट, होर्डिङ बोर्डजस्ता प्रचार सामग्रीहरु राख्न पाउने छैनन् ।
भरतपुरस्थित चितवन मिड टाउन रिसोर्टमा हुने अधिवेशन सभ्य र भव्य हुनेछ ।
चितवन कांग्रेसले भन्यो : अधिवेशनमा उम्मेदवारले फ्लेक्सप्रिन्ट राख्न पाउँदैनन्
चितवन कांग्रेसले भन्यो : अधिवेशनमा उम्मेदवारले फ्लेक्सप्रिन्ट राख्न पाउँदैनन्
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु