चितवन।चितवनमा विद्यार्थीलाई खोप दिने कार्यक्रम चलिरहेको छ । भरतपुर महानगरपालिकाले खोप अभियानको अनुगमन गरेको छ । खोप केन्द्र भएको विद्यालयमै पुगेर प्रमुख महानगर प्रमुख रेनु दाहाल, महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेललगायतले अनुगमन गरेका छन् ।