चितवन।पछिल्लो २४ घन्टामा जना २६७ कोरोना संक्रमित थपिएका छन् । हिजो संक्रमितको संख्या ४७ थियो।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा १७५ जना, रत्ननगर नगरपालिकामा जना, खैरहनी नगरपालिकामा १६ जना, कालिका नगरपालिकामा ८ जना, माडी नगरपालिकामा १५, इच्छाकामना नगरपालिकामा ३ र राप्ती नगरपालिकामा ७ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये महिलाको संख्या १५२१७ र पुरुषको संख्या १७२४८ रहेको छ। सोमबार ४२५० सक्रिय संक्रमितको संख्या पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ३१ हजार ४७९ पुगेको छ । २७ हजार जना निको ७८९ भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४० पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।