चितवन । हेरेक दुई बर्षको अन्तरालमा हुने चितवन महोत्सव आज (आइतबार) बाट सुरु भएको छ । महोत्सव उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनारमा सुरु भएको हो । महोत्सव आजबाट माघ ४ गतेसम्म १० दिनकोलागि चल्ने छ । महोत्सवको प्रवद्र्धकको रुपमा भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति चितवन रहेका छन् ।
आज महोत्सवको पहिलो दिन महोत्सवमा देखिएका केही झलकहरु चितवन प्रेसको क्यामरामा यसरी कैद भएः