चितवन । पूर्वी चितवनको रत्ननगरमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव नजिकिएसँगै महोत्सव स्थलको निर्माण कार्यले पनि गति लिएको छ ।
महोत्सवका वरिपरि बार लगाउने काम र स्टल निर्माणको काम भैरहेको छ । साथै स्टेज निर्माणको काम पनि भैरहेको छ ।