काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु