चितवन। विगत २४ घण्टामा चितवनमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८२ पुगेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चितवनमा घरमा आइसोलेसनमा चार हजार १६७, अस्पतालमा आइसोलेसनमा २१३ जना र सामुदायिक आइसोलेसन केन्द्रमा ९ जना रहेका छन् ।