चितवन। एमाले १०औँ महाधिवेशनमा सहभागी हुन बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् ।
शुक्रबारबाट सुरू हुन लागेकाे महाधिववेशनमा सहभागी हुन बुधबार र बिहीबार अबेर रातिसम्म गरेर नाैवटा ठूलाे बस र एक दर्जनभन्दा बढी स्कारपिओ जिपमा एमाले नेता कार्यकर्ता चितवन प्रस्थान गरेक पार्टीका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले बताए ।
एमालेले ५० लाख बढी नेता कार्यकर्तालाई चितवनमा उपस्थित गराउने जनाएको छ ।