काठमाडौं। पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् ।
१०-१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् ।
उनले बुधबार विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेको जानकारी दिएका हुन् । न्युज कारखाना