चितवन । नेकपा एकीकृत समाजवादीका उपनेता चितवन क्षेत्र २ ख बाट निर्वाचित कृष्ण खनाल आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रीमा नियुक्त हुने भनिए पनि खनाललाई अन्तिम समयमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गरिएको थियो।