आज हामी नेपालमा नया खतरनाक कोरोना भाइरस बारे महत्वपूर्ण जानकारी लिएर आएका छौ । चिनबाट पढेर आएका डाक्टर रमेश आचार्यले यस भाइरसबाट बच्न मुस्किल भएको तर साबधानी अपनाए बच्न सकिने गहकिला टिप्स र सल्लाह दिएका छन् । कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेका समाचारले उत्साह बढाइरहेको अवस्थामा नयाँ रूपको कोरोना भाइरस बेलायतमा पत्ता लागेपछि भने चिन्तित बनाएको छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार सो भाइरस विश्वका विभिन्न देश पुगिसकेको छ । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० लाखभन्दा बढी पुगेको छ।
यहि कोरोनाले अहिले देशभर फेरी लक्डाउनको अवस्था सिर्जना गरिसकेको छ भने नेपालका चर्चित सहरमा त अहिले सुरु पनि भैसकेको अवस्था छ । यहि विषय लिएर आज हामि नया खालको यस कोरोन भाइरस कस्तो हो ? के हो ? कसरि यसबाट बच्ने लगायत यस सम्बन्धि सम्पूर्ण जानकारी सहितको भिडियोको साथ उपस्थित भएका छौ ।
भिडियो हेर्नुहोस ।