मेष: रमाइलो यात्राको योग रहेको छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पारिवारिक समस्या बढ्न सक्छ।भाग्यशाली रङ पर्पल र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृष: पढाइलेखाइमा प्रगति हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। विशेषगरी विदेशिएका विद्यार्थीले सफलता हासिल गर्नेछन्।भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
मिथुन: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रेममा सफलता पाइनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शुभ समाचारले मनमा शान्ति छाउनेछ। मन पर्ने वस्त्र उपहार पाइनेछ।भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।
कर्कट: सुखदुःख बराबरी रहने खालको समय छ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ। कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुन सक्छ। ताकेका काममा बाधा हुनेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ।भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ कार्यको अवसर मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कन्या: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। नयाँ कामको थालनी हुनेछ। नयाँ वस्त्र, अलङ्कार प्राप्ति हुनेछ। मध्य दिनमा भने धनमाल हराउने योग भएकाले सजग रहनुहोला।भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
तुला: स्वादिष्ट भोजनको अवसर मिल्नेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। उपहार पाइन सक्छ।भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
वृश्चिक: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। स्वस्थ प्रतिकूल रहन सक्छ। आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
धनु: आँटे-ताकेको पूरा हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ।भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट प्रशस्त फाइदा हुनेछ। आत्मबल बढ्नेछ। अनावश्यक ठाउँमा धन र परिश्रम खर्च हुन सक्छ। स्वास्थ्य पनि बिग्रन सक्छ।भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
कुम्भ: रोकिएका काम पूरा हुनेछन्। सफल र रमाइलो यात्रा हुनेछ। स्थानान्तरण र सफल यात्राको सम्भावना छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। मध्यान्हमा भने बोलीको विपरीत अर्थ लाग्न सक्छ।भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। कालो रङको प्रयोग नगर्ने।
मीन: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। कार्यमा बाधा आउनेछ। प्रेमीप्रेमिकाबीच मतभेद बढ्ला। वैदेशिक र प्राविधिक कामबाट लाभ मिल्नेछ।भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।