मेष : मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। परोपकारमा भूमिका निर्वाह गर्न पाइनेछ।भाग्यशाली रङ खैरो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५३, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।
वृष : घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। यात्रामा मालसामान हराउन सक्छ। आत्मबलमा कमी आउने छ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला तर साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुनेछ।भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसीक भोजन नगर्ने।
मिथुन : आकस्मिक नयाँ कार्यको योजना बन्नेछ। सफल र माइलो यात्राको योग रहेको छ। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ।भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ५७, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कर्कट : आफन्तको सहयोग प्राप्त हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा पुर्याउनेछ।भाग्यशाली रङ सेतो र अंक ४८ प्रतिशत रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५९, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।
सिंह : विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ।भाग्यशाली रङ निलो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।
कन्या : प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। विगतका गलत निर्णयले पनि काममा चुनौती झमेला आउने देखिन्छ। टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेट हुनेछ।भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने। झुट नबोल्ने।
तुला : विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला।भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ८७, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।
वृश्चिक : कुनै कुराले मन दुखी हुनसक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले स-साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। नयाँ काममा हात हाल्ने समय छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।भाग्यशाली रङ खैरो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अन्योलबीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा पनि हुनसक्छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।
मकर : मनपर्ने खानाको परिकार खान पाइनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।भाग्यशाली रङ हरियो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ : सामाजिक क्षेत्रको काम अघि बढ्नेछ। धर्मकर्ममा मन लाग्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै घुम्न जाने योजना बन्न सक्छ तर काममा सानातिना बिघ्नबाधा परेमा निराश र हतास नहुनु होला।भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।
मीन : राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। केही तनाव बढेको महसुस हुनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मन दुखी हुने समाचार प्राप्त हुनसक्छ। मध्यदिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।भाग्यशाली रङ सेतो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।