चितवन। क्षेत्रीय होटेल संघ नेपाल चितवनको २० औं वार्षिक साधारण सभा तथा १० औं अधिबेशनले अध्यक्षमा ओम प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छ ।
जस्काे उपाध्यक्षमा गुणराज थपलीया , महा सचिवमा महेश खनाल , सचिवमा संगम घिमिरे , कोषाध्यक्षमा बबिता चौधरी , सह कोषाध्यक्षमा रञ्जन भण्डारी चयन हुनुभएको छ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा गोपी चन्द सापकोटा , कृष्ण प्रसाद दाहाल ,दिलिप माली , सुभास चन्द्र गौतम ,गणेश कुमार दाहाल र दिपक अधिकारी चयन हुनु भएकाे छ ।
क्षेत्रीय होटेल संघ चितवनको अध्यक्षमा ओम प्रकाश पाण्डे चयन

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु