चितवन। चितवन तथा काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । १ बजेर ५ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रविन्दु र कति रेक्टर स्केल हो भन्नेबारे अध्ययन भइरहेको जनाएको छ ।
चितवनमा भूकम्पको धक्का
चितवनमा भूकम्पको धक्का
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु