मुग्लिनमा शुक्रबार राती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरु । सभापति रवि लामिछानेलाई प्रहरीले पोखरा लैजाने क्रममा मुग्लिनमा नाराबाजीका साथै केहीबेर अवरोधसमेत गरेका थिए । तस्बिर : हीरालाल गुरुङ
मुग्लिनमा रास्वपाका कार्यकर्ता
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु