भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट बुधवार दुई जनाको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै चितवनका विभिन्न अस्पतालमा गरी ४८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार अस्पतालमा उपचाररत संक्रमितमध्य १ जना भेन्टिलेटर सहित १६ जना आइसियू,१७ जना एचडियूमा उपचाररत छन् भने १५ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु
भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु