काठमाडौँ। सानै उमेर देखी नै गीत संगितमा रूचि राख्ने सुरेश शिवाकोटीले जिन्दगीको दौरानमा धेरै क्षेत्रको अनुभव पश्चात फुरेको शब्द गजलको रुप दिएका गीतकार शिवाकोटीको यो गजललाई “एकदिन उज्यालो छाउला ” बहुचर्चित संगितकार, रचनाकार,आफैमा अब्बल गायक गोविन्द मधुर आचार्यले स्वर दिनुभएको हो ।
आचार्यको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा गायक आचार्य कै अभिनय गर्नुभएको छ । समय सापक्ष तयार पारिएको गित राम्रो भएको र दर्शक श्रोताले मन पराउने गीतकार शिवाकोटीको भनाई छ ।