चितवन, भरतपुर अस्पतालको सुचना अधिकारी फेरिएका छन । आजदेखि लागु हुनेगरी पौडेललाई जिम्मेवारी तोकिएको हो । यस अघि लीलाधर पौडेलले जिम्मेवारी बहन गर्दै आएका थिए ।
पौडेललाई अस्पतालको सुचना प्रवाहको लागि जिम्मेवारी दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । सूचनाको हक सम्बन्धि ऐन २०६४ दफा ६ मा भएको ब्यवस्था अनुसार सुचना प्रवाहको जिम्मेवारी दिइएको हो ।
भरतपुर अस्पतालको सूचना अधिकारीको जिम्मेवारीमा गोपाल पौडेल
भरतपुर अस्पतालको सूचना अधिकारीको जिम्मेवारीमा गोपाल पौडेल
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु