बागलुङको कुश्मिसेरा–बरेङ सडक खण्डअन्तर्गत बरेङ गाउँपालिका–१ स्थित लिउवा खण्डमा काम गर्ने श्रमिक डोजरमा यात्रा गरेर कार्यस्थलतिर जाँदै । बासस्थानभन्दा कार्यस्थल टाढा रहेको हुँदा उनीहरू डोजरमा यात्रा गरेका हुन् । तस्बिर: डम्मर बुढामगर/रासस
डोजरमा श्रमिकको यात्रा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु