परम्परागत कोलमा पेलेर चिउरीको तेल निकाल्दै दाङको घोराही उपमहानगरपालिका–१८, घोरदौराका स्थानीय । तिहारमा रोटी पकाउन घिउको विकल्पका रूपमा चिउरीको तेल प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगका नागरिकले तरकारीमा पनि चिउरीको तेल प्रयोग गर्ने गर्छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस
कोलमा तेल निकाल्दै दाङको घोरदौराका स्थानीय
कोलमा तेल निकाल्दै दाङको घोरदौराका स्थानीय
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु