काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण बैठकले थप दुई दिन पर्खिने निर्णय गरेको हो ।
रास्वपा सरकारबाट बाहिरिएन, आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु