काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट बैठकमा जाने भएका छन् ।
नयाँ सत्ता गठबन्धनको तयारी भइरहेकाे बेलामा राउतलाई पनि बोलाइएको एक नेताले जानकारी दिए । अहिले बालकोटमा एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेको छ ।