चितवन । कालिका नगरपालिकाले किसानमैत्री नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कालिका नगरपालिकाले ११ औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
नगरप्रमुख विनोद रेग्मीले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान दिने घोषणा गरे ।