चितवन । चितवमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) चितवनको न्यूनतम तापक्रम १६ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३६ डिग्री मापन गरिएको छ।
आज चितवनमा सुर्योदय बिहान ६ बजेर २२ मिनेट जाँदा भएर सुर्यास्त भने बेलुकी ६ बजेर १३ मिनेट जाँदा हुनेछ ।