चितवन । पूर्वी चितवनको टिकौली चौरमा जारी रत्ननगर महोत्सवको आज शिवरात्रीको दिन १५ हजारले अबलोकन गरेका छन् ।
महोत्सवमा अबलोकनकर्ताको भीड लागेको छ । मंगलवार शिवरात्री परेका कारण पनि महोत्सवमा अबलोकन कर्ताको भीड लागेको हो ।
आजको रत्ननगर महोत्सवमा चितवन प्रेसको क्यामरामा यसरी कैद भयो ।