चितवन । माडीको बसन्तपुरमा सुरु भएको पाँचौं तिहार कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा डायनामिक युथ क्लब गौरीनगर बिजयी भएको छ ।
डाइनामिकले टाइब्रेकरमा ५ /४ गोलअन्तरबाट जनआस्था युथ क्लब बसन्तपुरलाई पराजित गरेको हो । सो खेलको म्यान अफ द म्याच बिजेता टोलीका सुजन कुमाल घोषित भए।